सुजाताको ‘ऐंसेलुमा’ सार्वजनिक (भिडियो)

लन्डन । गायिका सुजाता काफ्लेको गीत ‘ऐंसेलुमा…’को म्यूजिक भिडियो लन्डनमा सार्वजनिक भएको छ । रामकाजी राईको शब्द,संगीत एबं संयोजन सम्पादन निर्देशक आशिष राजको छायांकनरहेको गीतको म्यूजिक भिडियोमा बुद्धि सारु मगर , प्रतिष्ठा त्रिपाठी र राज अधिकारीले अभिनय गरेका छन् । हाम्रो सामुहिक प्रयासमा ऐंसेलुमा’ म्युजिक भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरेका छौं । यहाँ हरुले … Continue reading सुजाताको ‘ऐंसेलुमा’ सार्वजनिक (भिडियो)